स्याउका फूलहरुसँग राष्ट्रपति भण्डारीले साटेको सामीप्यता (चार तस्वीर) « Khabarhub

स्याउका फूलहरुसँग राष्ट्रपति भण्डारीले साटेको सामीप्यता (चार तस्वीर)


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  चीन भ्रमणमा रहेकी विद्यादेवी भण्डारीले आइतबार  चिनियाँ बालबालिकासँग रमाइलो गरेकी छिन् ।

भ्रमणकै क्रममा राजधानी बेइजिङस्थित चिनियाँ प्रदर्शन स्थलमा पुगेकी राष्ट्रपति भण्डारीले चिनियाँ बालबालिकासँग तस्वीर समेत खिचाइन् । उनी बालबालिकासँगै वृक्षारोपणमा सहभागी हुँदै  उनले चिनियाँ स्याउका फूलहरुसँग सामीप्यता साटिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङस्थित चिनियाँ नामहाइथाङ (म्यालस स्पेक्टाबिलिस) अर्थात चिनियाँ फूल फुलेको स्याउको बोटमा पानी सिञ्चन गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङस्थित चिनियाँ नामहाइथाङ (म्यालस स्पेक्टाबिलिस) अर्थात चिनियाँ फूल फुलेको स्याउको बोटमा माटो तथा पानी हाल्दै ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : ३० बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा