बम विस्फोट गराएको आशंकामा विप्लव समूहका कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

बम विस्फोट गराएको आशंकामा विप्लव समूहका कार्यकर्ता पक्राउ


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– आइतबार राति शारदा नगरपालिका–१५ ठानुमारेमा सिलिण्डर विस्फोट गराएको आशंकामा सल्यानबाट विप्लव समूहका २ जना कार्यकर्ता पक्राउ परेका छन् ।

आइतबार राति विप्लव समूहले सल्यानको ठानुमारेमा मशाल जुलुस निकालेको थियो । मशाल जुलुसका क्रममा सिलिण्डर बम समेत विस्फोट गराइएको थियो ।

सल्यान प्रहरीले बम विस्फोट गराएको आशंकामा मंगलबार मोख्ला बजारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४० वर्षीय गिरदल बोहरा र २१ वर्षी सेजन चन्द रहेका छन् ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ३ : ०१ बजे

एनसेल फाउन्डेसनले एनपीएलको चौका बापत २६ सय बढी शैक्षिक सामग्री वितरण गर्ने  

काठमाडौं– एनसेल फाउन्डेसनले प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक

रविबिना कसरी अघि बढ्ला रास्वपा ?

काठमाडौं– सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसहित तीनवटा

दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

एजेन्सी – दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी

सांसदबाट निलम्बनमा परे रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसद पदबाट निलम्बनमा

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी – बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५