कमेडियन राजुलाई १० लाख नदिए महिलासँगको भिडियो भाइरल गरिदिने धम्की « Khabarhub

कमेडियन राजुलाई १० लाख नदिए महिलासँगको भिडियो भाइरल गरिदिने धम्की


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – भारतका कमेडियन राजु श्रीवास्तव एक समस्यामा फसेका छन् । उनको उजुरीका आधारमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । पक्राउ परेका युवकको नाम राहुल सिंह भनिएको छ । ती युवकले आफूलाई एक पार्टीको राष्ट्रिय सचिव बताउँदै आएका थिए ।

राजुले प्रहरीकहाँ उजुरी गर्दै तीन महिनादेखि एक युवकले बारम्बार तनाव दिएको बताएका छन् । उनका अनुसार आरोपीले राजुसँग ब्ल्याकमेलिङ गर्दै १० लाख रुपैयाँ मागेको छ । यदि समयमा पैसा नदिए ती युवकले महिलासँगको भिडियो लिक गरिदिने धम्की दिएको उजुरीमा छ ।

उक्त भिडियो अहिलेको भने होइन, सन् २०१३ को हो । राजुले उजुरी गरेपछि प्रहरीले तत्काल एक्सन लिएको थियो । ती युवक अहिले पक्राउ परिसकेका छन् भने थप अनुसन्धान भइरहेको छ ।

केही फिल्ममा समेत काम गरेका राजु श्रीवास्तव टिभी शोमा पनि देखिने गर्छन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : ३५ बजे

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

कति पुग्यो डलरको भाउ ? आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर