धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो « Khabarhub

धनिया स्वादका लागि मात्र होइन यी रोगको औषधि पनि हो


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो भान्सामा प्रयोग हुने धनिया स्वादका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्छ । धनियाले विभिन्न रोगको औषधिको रुपमा समेत काम गर्ने चिकित्सकहरु बताउँछन् ।

धनियाले भोक नलाग्ने मान्छेलाई भोग जगाउँछ । यसमा एन्टी माइक्रोवियल, एन्टी अक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक लगायतका औषधीय गुण हुने चिकित्सकहरु बताउँछन् ।

हरियो धनिया मात्र नभएर पाकेको धनियाको बियाँ खानु पनि मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसले शरीरमा कोलेस्टोरल नियन्त्रण गर्ने काम गर्छ ।

हरियो धनियामा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइने हुँदा यो स्वादका लागि भन्दा पनि औषधिका लागि पनि निकै महत्वपूर्ण सावित हुन्छ ।

त्यस्तै, धनियाको बियाको तेलमा पाइने लिनालोल तत्वले दुखाइ कम गर्ने र जीवाणुलाई मार्ने गुण हुन्छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ८ : १७ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको