यसकारण खान्छन् चिनियाँले साङ्लो ! « Khabarhub

यसकारण खान्छन् चिनियाँले साङ्लो !


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरु खानामा स्वादिष्ट खानेकुरा खान रुचाउँछन् । पछिल्लो समय मानिसहरु फाष्ट फुडका लागि अस्वस्थकर खाना खान थालेको र यसकारण मानिसहरुको स्वास्थ्यमा समस्या आउने गरेको पनि समाचार पनि सार्वजनिक हुँदै आएका छन् । तर, सायदै कसैले फाष्टफुडका लागि किरा खान रुचाउलान् ।

तर, पछिल्ला केही वर्षयता चीनमा फाष्टफुडमा साङ्लाको परिकार खाने परम्परा भने विकसित हुँदै आएको छ । चीनका रेष्टुरेन्टहरुमा साङ्लोको परिकारका लागि बेग्लै मेन्यु समेत राख्न थालिएको छ । साङ्लोमा प्रोटिन र अन्य पोषक तत्व हुने भएकाले यसको परिकार स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको चिनियाँहरुको विश्वास छ ।

यससँगै चीनमा साङ्लो पाल्ने व्यवसाय पनि फष्टाएको छ । साङ्लोले शहरका फोहोरहरु खाइदिने भएकाले चिनियाँहरु साङ्लो पाल्न आकर्षित भएको चिनियाँ सञ्चारमाध्यमहरु बताउँछन् ।

साङ्लोबाट चीनमा सौन्दर्यका सामान, परम्परागत औषधी समेत बनाउन प्रयोग गरिन्छ । यसैकारण परम्परागत औषधी बनाउने कम्पनीले समेत ठूलो स्तरमा साङ्लो पाल्न थालेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ११ : ३५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर