सलमान खानकी प्रेमीकाबारे खुल्यो नयाँ रहस्य « Khabarhub

सलमान खानकी प्रेमीकाबारे खुल्यो नयाँ रहस्य


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–सलमान खानको प्रेमका विषयमा मिडियामा सवैभन्दा बढी चर्चा चल्छ ।

हालै पनि उनको प्रेमका विषयमा एउटा समाचार भारतीय मिडियाहरुमा गसिप बनेको छ । सलमानले आफ्नी प्रेमिका लुलिया वन्तुरलाई उनको जन्मदिनको अवसरमा ‘डायमन्ड रिङ’ उपहार दिएको विषयले चर्चा पाएको हो ।

गत जुलाइ २४ मा मनाइएको उनको जन्मदिनको अवसरमा सलमानलाई गहना उपहार दिन उनकै आमाले सुझाव दिएकी थिइन् । ३९ वर्षीया गायिका लुलिया रोमानियाकी नागरिक हुन् ।

भारतीय मिडियाका अनुसार सलमान पछिल्लो केही वर्षयता लुलियासँग प्रेममा छन् । रोमानियन ‘टेलिभिजन शो’को होस्ट रहेकी लुलियाले केही वर्षयता बलिउडमा पनि काम गर्दैआएकी छन् । ‘रेस ३’ लगायत फिल्ममा उनले गीत गाइसकेकी छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ३७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको