सैन्य पोषाकमा देखिए क्रिकेटर धोनी, केहीदिन बटालियनमा ड्यूटी निभाउने ! « Khabarhub

सैन्य पोषाकमा देखिए क्रिकेटर धोनी, केहीदिन बटालियनमा ड्यूटी निभाउने !


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय क्रिकेटका हस्ती महेन्द्र सिंह धोनी जब सैन्य पोषाकमा देखिए तब उनका फ्यानहरु निकै अचम्ममा परे ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेट किपर महेन्द्रसिंह धोनीले जम्मु कास्मिरमाका सैनिकको रुपमा काम गर्ने भएका छन्।

यसरी खेल जीवन बाहेकको पाटो थाहा पाएपछि उनका फ्यानहरु चकित भएका हुन् । सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म काम गर्नेछन्। त्यहाँ रहँदा उनले गस्ती, गार्ड र पोस्टको ड्यूटी गर्नेछन्।

३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए। यसअघि प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने धोनीको चाहनालाई भारतीय स्थल सेना प्रमुख बिपिन रावतले अनुमति दिएका थिए।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ९ : ५२ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ