नेपालले लगातार ४ विकेट गुमायो, सिंगापुरविरुद्ध जीत निकाल्न चुनौतीपूर्ण « Khabarhub

नेपालले लगातार ४ विकेट गुमायो, सिंगापुरविरुद्ध जीत निकाल्न चुनौतीपूर्ण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । तर नेपालले लगातार विकेट गुमाउन थालेपछि जीत चुनौतीपूर्ण बन्न थालेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमायो । त्यस्तै दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको छ ।

भरपर्दा पारस र ज्ञानेन्द्र आउट भएपछी तेस्रो विकेटको रुपमा शरद भेषवाकरलाई ७ रनमा गुमाएको छ । त्यस्तै नेपालले चौंथो विकेटको रुपमा रोहित कुमार पौडेललाई ५ रनमा गुमाएको छ ।
अहिले क्रिजमा दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारी छन् । नेपालले १० ओभरको खेलमा ४ विकेट गुमाएर ७९ रन बनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ९ : ४९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।