तीजको गीतमा नीताको ठुम्का « Khabarhub

तीजको गीतमा नीताको ठुम्का


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीजका गीत पनि सार्वजनिक भइरहेका छन् । यसैबीच गायिका साहिमा श्रेष्ठले नयाँ गीत बजारमा ल्याएकी छिन् ।

युट्युबमा रिलिज भएको ‘हर हर महादेव’ बोलको गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने अमर बन्तुको संगीत तथा शब्द रहेको छ । गीतमा कृष्ण पुनको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा नायिका नीता ढुंगानाले कम्मर मर्काएकी छिन् । यस्तै नीतालाई गायिका साहिमा र अन्य कलाकारले पनि नाचेर साथ दिएका छन् ।

भिडियोमा दिव्य सुवेदीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र पवित्रा आचार्यको निर्देशन रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १० : ५४ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं