हिन्दू सम्मेलनमा भाग लिन आएका भारतीय नेता र प्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

हिन्दू सम्मेलनमा भाग लिन आएका भारतीय नेता र प्रधानमन्त्रीबीच भेटवार्ता


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी ओली र भारतीय जनता पार्टी (भाजपा) का नेता डा. सुब्रमन्यम स्वामीबीच भेटवार्ता भएको छ ।

विश्व हिन्दू महासंघ र विश्व हिन्दू परिषद्ले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका स्वामी र प्रधानमन्त्री ओलीबीच शनिवार भेटवार्ता भएको हो । भारतीय संसदको माथिल्लो सदन राज्यसभाका सदस्य समेत रहेका स्वामी पूर्व मन्त्रीसमेत हुन् ।

प्रधानमन्त्री ओली र स्वामीबीच करिब १ घन्टा कुराकानी भएको थियो ।

स्वामीले ट्वीट गर्दै प्रधानमन्त्री ओलीसँग नेपाल भारत समबन्धबारे ४० मिनेट कुराकानी गरेको जनाएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : ०२ बजे

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल

मिथिलाञ्चलमा आजदेखि होली

जलेश्वर– पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

काठमाडौं– गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती– मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना

झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको