‘पासवर्ड’ को फस्ट लूक सार्वजनिक « Khabarhub

‘पासवर्ड’ को फस्ट लूक सार्वजनिक


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुपविक्रम शाही अभिनित फिल्म ‘पासवर्ड’ को फस्ट लूक सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अनुपविक्रम शाहीलाई हाइलाइट गरिएको छ । यस्तै पोस्टरमा अर्का अभिनेता विक्रम जोशी पनि अटाएका छन् ।

यो फिल्ममा अनुपविक्रम शाहीलाई खलनायकका रुपमा देखिनेछन् । चलचित्र ‘कृ’ मा खलपात्रको भूमिकामा देखिँदा उनको चर्चा भएको थियो ।

भदौ २७ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा बलिउड अभिनेत्री सनी लियोनीलाई पनि देख्न सकिनेछ । फिल्मको एक गीतमा सनी लियोनीले आइटम डान्स गरेकी छिन् ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा विक्रम र अनुपका अलावा बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ५ : ५० बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार