छोरीको कुमारित्व तोड्ने सम्भोग सेन्टर! « Khabarhub

छोरीको कुमारित्व तोड्ने सम्भोग सेन्टर!


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो छोरीको कुमारित्व तोड्न सम्भोग सेन्टरमा पठाइन्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, वास्तविकता यस्तै छ । तर, यो तथ्य नेपालको भने होइन । अफ्रिकाको मलावीमा आमाबाबुहरुले नै आफ्ना छोरीहरुलाई कुमारित्व तोड्नका लागि सम्भोग सेन्टरमा पठाउँने गर्छन् ।

अझ अचम्मको कुरा त के छ भने जुनसुकै अभिभावकले छोरीको उमेर १० वर्ष पुग्ने वित्तिकै कुमारित्व भंग गर्न भन्दै सम्भोग सेन्टरमा पठाउने चलन छ । समाचार माध्यमहरुमा जनाईए अनुसार, १० वर्षकी ग्रेसलाई गोल्डेन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएर सम्भोग शिक्षा दिइयो । उनी सम्भोग क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्, जहाँ उनलाई एक सातासम्म ठुलाको सम्मान तथा घरधन्दा गर्न सिकाइयो ।

त्यहाँ उनलाई सम्भोग सम्बन्धी जानकारी पनि दिइयो । सेन्टरमा पुगेका युनाइटेड नेशन फाउण्डेशनका पत्रकारको टोलीका अनुसार, एक महिलाले किशोरीहरुलाई सम्भोग क्रियाका लागि बढावा दिइरहेकी थिइन् । त्यति मात्र होइन क्याम्पमा नृत्य गरेर वा अन्य तौरतरिका अपनाएर पुरुषलाई खुसी पार्न समेत सिकाइन्छ ।

गर्ल्स इन्पावरमेन्ट नेटवर्कका सञ्चार सल्लाहकार न्वायसका अनुसार, कहिलेकाहिं त्यहाँ वयस्क पुरुषहरु आउँछन् । राति आउने त्यस्ता पुरुष को हुन् भन्ने जानकारी किशोरीलाई हुँदैन । तर, उनीहरुले यौन शिक्षाअन्तर्गत ती पुरुषहरुलाई सन्तुष्ट पार्न सक्नुपर्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : २३ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई