कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संस्थाहरुबारे छलफल हुने « Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संस्थाहरुबारे छलफल हुने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

यसअघि कांग्रस महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको एजेन्डामा आज छलफल हुने भएको छ ।

असार २२ गते बसेको बैठकमा महामन्त्री खड्काले भ्रातृ संस्थाहरुबारेका एजेन्डा प्रस्तुत गरेका थिए ।

कांग्रेका अधिकांश जसो भ्रातृ संस्थाको समयावधि सकिएका कारण समस्या उत्पन्न भएको छ ।

जसका कारण यी भ्रातृ संस्था निष्कृय बनेका छन् । सबै भन्दा ठूलो विवाद शक्तिशालि मध्येको एक नेपाल विद्यार्थी संघमा रहेको छ । माघ देखिनै नेविसंघ नेतृत्व विहीन बन्न पुगेका छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : २० बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले