अब स्कुटरमा गुड्ने होइन उड्ने, यस्तो छ विशेषता « Khabarhub

अब स्कुटरमा गुड्ने होइन उड्ने, यस्तो छ विशेषता


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले सूचना तथा प्रविधिको विकासले तीब्र रुपमा फड्को मारिरहेका छ । संसारभर दिनहुँ जसो नयाँ नयाँ आविस्कार हुँदै भइरहेका छन् । यही मेसोमा चीनको झाओ डेली नामक व्यक्तिले एक अनौठो उड्ने मेसिन बनाएका छन् । ती व्यक्तिका अनुसार यो विश्वको पहिलो उड्ने फ्लाइङ स्कुटर हो ।

झाओले चीनको ग्वाङडोङ प्रान्तको डोंगआन शहरमा केही समय अघि मात्र आफ्नो पहिलो फ्लाइङ स्कुटरको परिक्षण गरेका थिए । परिक्षण सँगै झाओले स्कुटरको पहिलो भिडियो समेत सार्वजनिक गरे ।

उनले बर्षौं लगाएर तयार गरेको फ्लाइङ स्कुटरमा एकजना चालक मात्र बस्न मिल्छ । उनको भनाइ अनुसार त्यो स्कुटरमा एयरक्राफ्ट मार्फत २२० किलोग्रामको तौल बोक्न सकिन्छ र स्कुटरको रेस ७० किलोमिटर प्रति घण्टा छ ।

झाओले यो स्कुटरको नाम ‘जिन डोऊ यून’ राखेका छन् । जसको अर्थ चाइनिज सुपर मंकी राजाद्वारा चलाइएको एक बादल हुन्छ । उनले सो मेसिनको परिक्षण १५ सय भन्दा पनि बढी पटक गरेको जनाइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ४२ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई