क्याटरीना कैफको ग्ल्यामर लूक (तस्वीरहरु) « Khabarhub

क्याटरीना कैफको ग्ल्यामर लूक (तस्वीरहरु)


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्याटरीना कैफ पछिल्लो समय सामाजिक सञ्जालमा खुबै सक्रिय रहन थालेकी छिन् । उनको फेसनेबल र ग्ल्यामर लूकलाई फ्यानले उत्तिकै मन पराउँछन् । पछिल्लो समय उनी चलचित्र ‘भारत’ मा सलमान खानसँग देखिएकी थिइन् । सो फिल्मबाट उनको खुबै तारिफ भएको थियो ।

हालै क्याटरीनाले इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी खुबै सुन्दर देखिएकी छिन् । हेरौँ तस्वीर:

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १ : ४३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी