मण्डलामा नाटक ‘महाभोज’ मञ्चन हुने « Khabarhub

मण्डलामा नाटक ‘महाभोज’ मञ्चन हुने


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । उक्त नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् ।

भदौ १४ अर्थात् आउँदो शनिवारबाट मञ्चन हुने नाटक असोज १२ गतेसम्म चल्नेछ । मण्डला थिएटरका अनुसार सोमबारबाहेक हरेक दिन साँझ ५:१५ मा र शनिबार १ बजे पनि नाटक मञ्चन गरिने जनाइएको छ ।

राजनीतिले समाजलाई कसरी कुरुप बनाउँछ भन्ने विषय प्रस्तुत गरिएको यो नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईं, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, विजय बराल, प्रमिला खनाल, सोमनाथ खनाल लगायतले अभिनय गरेका छन् ।

यो नाटक हिन्दुस्तानकी प्रसिद्ध सहित्यकार मन्नु भण्डारीले लेखेकी हुन् । नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  २ : ०३ बजे

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि