अनुहारमा चाँया–पोतो आउनुको कारण यस्तो छ « Khabarhub

अनुहारमा चाँया–पोतो आउनुको कारण यस्तो छ


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक ब्यक्ति आफ्नो सुन्दरता प्रति चनाखो रहने गर्दछ । शारीरिक सुन्दरतासँगै उसको ब्यक्तित्व समेत झल्किने गर्दछ । तर मानिसको शरीर तथा अनुहारमा आउने बिभिन्न रोग तथा समस्याका कारण उसको सुन्दरतासँगै ब्यक्तित्व समेत खस्किने गर्दछ ।

त्यस्तै समस्या मध्ये एक हो, अनुहारमा चाँया–पोतो आउने रोग । यदि अनुहारमा चाँया पोतो आएको छ भने त्यसको समाधान तर्फ लाग्नुस् । तनाव नलिनुस्, तनावले चाँया पोतो झन् बढ्ने गर्दछ ।

किन आउँछ चाँयापोतो ?

चाँयापातो विशेषगरी अनुहारमा आउने गर्दछ । अनुहारमा आउने चाँयापोतो विशेषगरी नाक, गाला, निधारमा आउने गर्दछ । चाँयापोतोले अनुहार नै कुरुप हुने गर्दछ ।

छालामा मेलानोसाइट्स नामक कोषिका हुन्छन् जसले अनुहारमा कालो रंग बनाउने गर्दछन् । यी कोषिकाहरु सक्रिय हुदाँ अनुहारमा आउने परिवर्तनले नै चाँयापातो आउने गर्दछ । मेलानोसाइट्सको सक्रियता शरीरको अन्य भागमा भन्दा अनुहारमा धेरै हुने भएकाले अनुहारमा चाँयापोतो आउने गर्दछ ।

समाधान

अनुहारमा आउने चाँयापोतो निदानका लागि वर्षदिनसम्म सन ब्लक क्रिम प्रयोग गर्दा चाँयापोतो हटेर जान्छ । यसले घामबाट अनुहार डढ्न बचाउँछ । यदि सन्स क्रिमले पनि अनुहारको चाँयापोतो नगएमा यसको उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : १३ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित