निर्मला प्रकरण: डीएनए विज्ञमाथि छानबिन गर्न निर्देशन « Khabarhub

निर्मला प्रकरण: डीएनए विज्ञमाथि छानबिन गर्न निर्देशन


१४ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा असंख्य र गम्भीर त्रुटि गरेको औंल्याउँदै प्रहरीका डीएनए विज्ञहरूमाथि नै छानबिन गर्न सरकारलाइ निर्देशन दिएको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आइतबार चारवटा सिफारिस र २४ वटा निर्देशन सहित पठाएको पत्रमा लेखेको छ, डीएनए वाईएसटीआर प्रविधिबाट परीक्षण गरिएको छ, यसबाट वंश र समुह मात्र पहिचान हुन्छ, व्यक्ति पहिचान गर्न सकिने परीक्षण प्रविधि प्रयोग गरिएको पाइएन । समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ७ : १९ बजे

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन