यौन दुर्व्यवहारको आरोपमा गाउँलेले लखेटे, भाग्ने क्रममा ज्यान गयो « Khabarhub

यौन दुर्व्यवहारको आरोपमा गाउँलेले लखेटे, भाग्ने क्रममा ज्यान गयो


१४ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर । मकवानपुरमा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै गाउँलेले लखेटेपछि भाग्ने क्रममा एक युवकले ज्यान गुमाएका छन् ।

भीरबाट खोलाकिनारमा खसेर गम्भीर घाईते भएका राक्सिङ गाउँपालिका ५ घर भई मनहरी गाउँपालिका ७ बस्ने २२ वर्षिय सविन प्रजाको उपचारका क्रममा आईतबार मुत्यु भएको हो ।

माघ ८ गते घाईते भएका प्रजाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मुत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले बताउनुभएको छ । समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ७ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको