यौन दुर्व्यवहारको आरोपमा गाउँलेले लखेटे, भाग्ने क्रममा ज्यान गयो | Khabarhub Khabarhub

यौन दुर्व्यवहारको आरोपमा गाउँलेले लखेटे, भाग्ने क्रममा ज्यान गयो


१४ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर । मकवानपुरमा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै गाउँलेले लखेटेपछि भाग्ने क्रममा एक युवकले ज्यान गुमाएका छन् ।

भीरबाट खोलाकिनारमा खसेर गम्भीर घाईते भएका राक्सिङ गाउँपालिका ५ घर भई मनहरी गाउँपालिका ७ बस्ने २२ वर्षिय सविन प्रजाको उपचारका क्रममा आईतबार मुत्यु भएको हो ।

माघ ८ गते घाईते भएका प्रजाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मुत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले बताउनुभएको छ । समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ७ : २४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’