विद्यार्थी राजनीतिबाट उदाएका राजनीतिज्ञ « Khabarhub

विद्यार्थी राजनीतिबाट उदाएका राजनीतिज्ञ


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वर्गीय रवीन्द्र अधिकारी विद्यार्थी राजनीतिबाट उदाएका दोस्रो पुस्ताका आशालाग्दा नेता रहेको गोरखापत्र दैनिकले लेखेको छ । अधिकारीको निधनले गृहजिल्ला कास्की शोकमा डुबेको, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डले शोक वक्तव्य जारी गरेको, हृदयविदारक खबरले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नै स्तब्ध भएको खबरलाई मुख्य रुपमा छापेको छ ।

त्यस्तै हिजो दुर्घटनाको खबरपछि लगत्तै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको, मन्त्री अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरिएको र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने लगायतका खबर छापिएको छ ।

त्यस्तै मानव अधिकारप्रति प्रतिबद्धता शीर्षकमा लेखिएको सम्पादकीयमा सबै प्रकारका यातना र बर्बरता निषेध गर्दै मानवअधिकार रक्षाका लागि निर्मित अन्तर्राष्ट्रिय कानुनहरुमा प्रतिब नेपालले मृत्युदण्डलाई त उन्मुलन नै गरेको छ । बहुलवाद, शान्ति र विकासको अवधारणासहित मानव अधिकारप्रति व्यवहारिक रुपमै प्रतिबद्ध नेपाल विश्व रंगमञ्चका लागि उदाहरणीय ठहरिन सक्छ लेखिएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ७ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको