मन्त्री अधिकारीका परिवारलाई भेट्न मन्त्री क्वाटर पुगे प्रचण्ड « Khabarhub

मन्त्री अधिकारीका परिवारलाई भेट्न मन्त्री क्वाटर पुगे प्रचण्ड


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको परिवारका सदस्यलाई भेटी समवेदना व्यक्त गरेका छन् ।

विहीवार विहान ललितपुर हरिहरभवनस्थित मन्त्री निवास पुगेर प्रचण्डले दिवंगत मन्त्री अधिकारीका बुवा, आमा, श्रीमतीसहितका परिवारका सदस्यलाई भेट गरि समेवेदना प्रकट गरेका हुन् ।

प्रचण्डले विमान दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदन प्रकट गरेका थिए ।

मन्त्री अधिकारीसहति सात जना सवार हेलिकोप्टर बुधबार(हिजो) ताप्लेजुङमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १० : ३९ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको