ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उड्यो « Khabarhub

ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उड्यो


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाको शव काठमाडौं पठाइएको छ । खराब मौसमका कारण बिहानैदेखि उड्न नसकेको हेलिकोप्टर दिउँसो सवा १२ बजे उडेको सुकेटार विमानस्थल नजिकै रहेको ओम राईले जानकारी दिए ।

राईका अनुसार नेपाली सेनाको हेलिकोप्टरमा राखेर शव काठमाडौं पठाइएको छ ।

दुर्घटनास्थलबाट बुधबार ४ जनाको शव सुकेटार विमानस्थल ल्याइएको थियो । बाँकी ३ जनाको शव आज(बिहीबार)बिहानै विमानस्थलमा ल्याएर मुचुल्का तयार पारी काठमाडौं पठाउने तयारीका साथ विमानस्थलमा राखिएपनि मौसमका कारण हेलिकोप्टर उडाउन नसक्दा शव पढाउन ढिलाई भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  १२ : ३२ बजे

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग