विमानस्थलबाट शव टिचिङ लगियो, अस्पतालमा सुरक्षा व्यवस्था कडा « Khabarhub

विमानस्थलबाट शव टिचिङ लगियो, अस्पतालमा सुरक्षा व्यवस्था कडा


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका सातै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सात वटै शवबाहनबाट शवलाई अस्पताल लगिएको हो ।

 
शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १ : ३४ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको