अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति, उपराष्ट्रपति टुँडिखेल जाने « Khabarhub

अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति, उपराष्ट्रपति टुँडिखेल जाने


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल जाने भएकी छन् ।

अधिकारीको शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने तयारी गरिएको छ । राष्ट्रपति विद्या भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुन पनि श्रद्धाञ्जलीका लागि जाने भएकाले टुँडिखेलको मै श्रद्धाञ्जली सभा गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले खबरहवलाई जानकारी दिए ।

अहिले अधिकारीसहित सातै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ । पोस्टमार्टमपछि सबै शव टुँडिखेल लगिनेछ । त्यसपछि शवलाई परिवारको जिम्मा लगाइने र अधिकारीको शव कास्की लैजाने तयारी गरिएको श्रेष्ठले बताए।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  २ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको