छोराको शव काठमाडौं ल्यापछि पोखरा हिँडे रवीन्द्रका बुवाआमा « Khabarhub

छोराको शव काठमाडौं ल्यापछि पोखरा हिँडे रवीन्द्रका बुवाआमा


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवा आमा पोखरास्थित घर फर्किएका छन् ।

मन्त्री अधिकारीका बुवा आमासहितका आफन्तहरु ताप्लेजुङबाट शव काठमाडौं ल्याएपछि पोखरा गएका हुन् । मन्त्री अधिकारीको भोलि पोखरामा अन्त्येष्टी गर्ने कार्यक्रम छ ।

छोरा रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर पाएसँगै बुवा आमा बेहोस भएका थिए । बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी बेहोस भएका उनीहरुलाई हिजो हवाइजहाजबाट काठमाडौं ल्याइएको थियो ।

बुधबार(हिजो) साँझ प्रधानमन्त्री केपी ओली मन्त्री अधिकारीका बुवा आमालाई भेटेर समवेदना दिन मन्त्री क्वाटर पुगेका थिए ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ३ : १३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा