भारतलाई विभाजन गर्ने षड्यन्त्रमा पाकिस्तान: मोदी « Khabarhub

भारतलाई विभाजन गर्ने षड्यन्त्रमा पाकिस्तान: मोदी


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऐजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले भारतलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।  प्रधानमन्त्री मोदीले सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका कार्यकर्तालाई भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘दुश्मनले भारतलाई विभाजन गर्न खोजेपनि भारतले एक भएर दुश्मनविरुद्ध लड्ने चेतावनी दिए ।

मोदीले पाकिस्तानको नाम नलिइकनै ‘दुश्मन’ ले आतंकवादको प्रयोग गरी आफ्नो मुलुकको प्रगति रोक्ने षड्यन्त्र गरिरहेको अरोप लगाएका हुन् । दुश्मनले भारतलाई अस्थीर गराउने प्रयत्न गरिरहेपनि भारत एक भएर दुश्मनको प्रतिकार गर्न तयार रहेको चेतावनी समेत दिए ।

उनले पाकिस्तानको सीमाभित्र पसेर भारतीय वायुसेनाले गरेको भनिएको हवाई आक्रमणतर्फ सङ्केत गर्दै भारतीय सेनाको बहादुरीको प्रसंशा समेत गरे । उनले पाकिस्तानको सीमाभित्र पसेर भारतीय सेनाले गरेको आक्रमणबाट विश्वले भारतको शक्ति तथा क्षमता देखेको समेत टिप्पणी गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ४ : ०० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६