पोस्टमार्टमका लागि समय लाग्ने भएपछि श्रद्धाञ्जली भोलि बिहान ८ बजे | Khabarhub Khabarhub

पोस्टमार्टमका लागि समय लाग्ने भएपछि श्रद्धाञ्जली भोलि बिहान ८ बजे


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टिचिङ अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

पोस्टमार्टम सकिएसँगै आजै मन्त्री अधिकारी सहितका सात जनाको शव श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिने भनिएको भएपनि पोस्टमार्टम सकिन समय लाग्ने भएका कारण श्रद्धान्जली शुक्रबार बिहान ८ बजे हुने भएको छ ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ४ : ०३ बजे

राष्ट्रियसभा बैठकबाट आज बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने