युवा राजनीतिकर्मीलाई गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन–नेता नेपाल « Khabarhub

युवा राजनीतिकर्मीलाई गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन–नेता नेपाल


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बुधवार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएका नेकपाका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

देशले एउटा शाहसी, आशालाग्दो र परिणाममुखी, काममा सदा सक्रिय रहेन युवा राजनीतिकर्मीलाई गुमाउनुको पीडा शव्दमा व्यक्त गर्न सम्भव नभएको नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीलाई एकिकृत बनाउन लिएको पहलकदमी एवं पछिल्ले समय मन्त्रीका रुपमा उनले आरम्भ गरेका सुधारका कार्यहरुबाट सिंगो पार्टी नै लाभाविन्त हुने नेता नेपालले जारी गरेको विज्ञप्तिमा उल्लखे गरिएको छ ।

नेता नेपालले अकल्पनीय दुर्घटनाका कारण सिंगो पार्टी, अधिकारीकी धर्मपत्नी, आमा बुवा, छोराहरुसहित दुर्घटनामा निधन हुने सम्पूर्णका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ५ : ४९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)