ऊर्जामन्त्री पुन नर्भिक अस्पताल भर्ना « Khabarhub

ऊर्जामन्त्री पुन नर्भिक अस्पताल भर्ना


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि  ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन विहीबार साँझ अस्पताल भर्ना भएका छन् । मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचार भइरहेको नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीले बताए । उनले खबरहबसँग कुरा गर्दै भने–‘मन्त्रीज्यूको स्थास्थ्य  परीक्षणको रिपोर्ट आउँन बाँकी छ, रिपोर्ट भोलि मात्र आउँछ । स्वास्थ्य अवस्था सामान्य छ ।’

उनको उपचारमा डा. यादव भट्टसहितको चिकित्सक टोली जुटेको उनले जानकारी दिए । मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,  सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत, कानूनीमन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरू अस्पताल पुगका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ८ : ५६ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध