कांग्रेस सभापति देउवाद्वारा नेपाल संवतको शुभकामना « Khabarhub

कांग्रेस सभापति देउवाद्वारा नेपाल संवतको शुभकामना


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११४० को सुखद अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सभापतिले देउवाले आज जारी गरेको शुभकामना सन्देशमा वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिएको तथा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको तथा नेपाल संवत्का प्रणेता शङ्खधर शाख्वाको योगदानलाई सम्झदै अति परोपकारी शाख्वालाई उनको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरिएको  छ ।

हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सक्यौं भने मात्र हाम्रो देशलाई शान्त, समृद्ध र समुन्नत राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले सन्देशमा नेपालको आफ्नै धर्तीबाट उठेको नेपाल संवतको नयाँ दिनले नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा र सन्देश सबैमा मिलोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : ४७ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच