प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ « Khabarhub

प्रहरीका इन्सपेक्टर ९० हजार घुससहित पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग लिएको घुससहित इन्सपेक्टर रामकिशोर साह ९० हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्याल्यबाट खटिएको टोलीले साहलाई घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

साहलाई जनकपुरबाट पक्राउ गरिएको अख्तियार स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ०९ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि