श्रम मन्त्रालयको ४ महिनाको कार्यसम्पादन ७०.५ प्रशित « Khabarhub

श्रम मन्त्रालयको ४ महिनाको कार्यसम्पादन ७०.५ प्रशित


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन महिनामा सवै मन्त्रालयसँग काम गर्ने विषयमा कार्यसम्पादनमा सम्झौता गरेका थिए । पछिल्लो ४ महिनामा भित्र कार्यसम्पादन अनुसार भएका कामको विवरण सावजानिक भएको छ ।

आर्थिक वर्षको पहिलो चार महिनामा कुनै पनि मन्त्रालय र निकायले आफैंले निर्धारण गरेको लक्ष्यसमेत प्राप्त गर्न सकेनन् । श्रम मन्त्रालयले यो ४ महिनामा प्रधानमन्त्री कार्यलयसँग सम्झौता गरेरअनुसार ७० प्रतिशत काम गरेको विवरणमा जनाइएको छ ।

श्रम मन्त्रालयको २८.प्रतिशत काम हुने चरणमा रहेको विवरणमा छ । भने १.५ प्रतिशत काम हुन बाँकी रहेको विवरणमा उल्लेख छ ।

श्रम मन्त्रालयले १ सय ६५ वटा कामका लागि कार्यसम्पादन गरेको थियो । जसमा ७०.५ प्रतिशत काम सम्पन्न गरेको छ । यो अवधिमा कुल बजेटको ५.७ प्रतिशत रकम सकिएको छ ।

श्रम मन्त्रालयको ८५ प्रतिशत बजेट प्रधानमन्त्री रोजगार कार्यक्रममा गत आर्थिक वर्षदेखि खर्च हुँदै आएको छ । पहिलो चौमासिकमा कार्यक्रमका लागि योजना र प्रस्ताव माग गर्ने मात्र काम भएको विवरणमा उल्लेख छ ।

आगामी पौष एक गतदेखि कार्यक्रममा खर्च हुने श्रम मन्त्रालयले जनाएको । श्रम मन्त्रालयको नेतृत्व कात्तिक मसान्तसम्म गोकर्ण विष्टले गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ४ : ४५ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा