रक्षामन्त्री पोखरेलद्वारा फास्ट ट्र्याकको स्थलगत निरीक्षण « Khabarhub

रक्षामन्त्री पोखरेलद्वारा फास्ट ट्र्याकको स्थलगत निरीक्षण


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, प्रधान सेनापति पूर्णचन्द्र थापालगायतको टोलीले काठमाडौं–तराईं/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को अवलोकन निरीक्षण गरेका छन् ।

रक्षामन्त्री सहितको टोलीले फास्ट ट्र्याकको मख्खुवेसी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव इलाका र निजगढस्थित ‘जीरो प्वाइन्ट’को स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेलले द्रुतमार्ग निर्माणका सन्दर्भमा भइरहेको प्रगतिबारे जानकारी लिए ।

रक्षामन्त्री पोखरेलले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको द्रुतमार्ग समयमै सम्पन्न गर्न आइपर्ने सम्भावित चुनौतीको बारेमा समेत जानकारी लिएका नेपाली सेनाको जनसम्र्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ३८ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग