वर्नलीविरुद्ध म्यान्चेष्टर युनाईटेड विजयी « Khabarhub

वर्नलीविरुद्ध म्यान्चेष्टर युनाईटेड विजयी


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड शीर्ष चार नजिक पुगेको छ । शनिबार राति भएको खेलमा वर्नलीमाथि जित निकाल्दै युनाईटेड तालिकाको शीर्ष चार नजिक पुगेको हो ।

वर्नलीको घरेलु मैदानमा युनाईटेडले २–० को जित निकाल्न सफल रह्यो । युनाईटेडको जितमा एन्थोनी मार्टियल र मार्कोस रासफोर्डले एक एक गोल गरेका थिए ।

खेलको ४४ औं मिनेटमा मार्टियलले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्ता दिलाए । रासफोर्डले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै युनाईटेडको जित निश्चित गरेका थिए ।

युनाईटेडले पछिल्लो ६ खेलमा १३ अंक बटुल्न सफल भएको छ । र ३१ अंक सहित तालिकाको पाँचाै स्थानमा उक्लिएको छ ।

वर्नली २४ अंक सहित तालिकाको १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ३७ बजे

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

एजेन्सी– सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा