जहाँ मन्दिरले नै दिन्छ भक्तजनलाई सस्तो व्याजमा ऋण « Khabarhub

जहाँ मन्दिरले नै दिन्छ भक्तजनलाई सस्तो व्याजमा ऋण


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्दिर भन्ने वित्तिकै भक्तजनले पूजा आजा गर्ने ठाउँभन्ने जसले पनि बुझ्छन् । तर त्यही मन्दिरमा सस्तो व्याजमा ऋण पाइन्छ भन्दा अनौठो लाग्न सक्छ ।

यो सत्य हो कि भारतको एउटा मन्दिरले दान दक्षिणाबाट उठको रकम स्थानीयलाई सस्तो व्याजमा ऋण दिने गरेको छ ।

भारतको हिमाञ्चलस्थित सिमलामा छ । यो मन्दिरमा जानेहरुले सजिलैसँग ऋण लिन सक्छन् । मन्दिरबाट ऋण लिने परम्परा धेरै पुरानो भएको स्थानीयहरु बताउँछन् । मन्दिरबाट दिने ऋण एक वर्षमै तिर्नुपर्छ ।

मन्दिरबाट लिएको ऋणको केवल दुई दशमलव तीन प्रतिशत मात्र व्याज तिर्नुपर्छ । ऋण लिने आर्थीक अवस्था धेरै कमजो भए मन्दिरका प्रबन्धकले निर्णय गरी ऋण माफी गरिदिन सक्छन् ।

ऋण दिने बेलामा व्यक्तिलाई आवश्यक छ की छैन भन्ने कुरा हेरिन्छ । भगवानलाई कसैले धोका दिँदैन भन्ने विश्वासका कारणले ऋण चुक्ता गर्ला की नगर्ला, वा ठगी गरेर भाग्ला की भन्ने सोच राखिँदैन ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ०० बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा