बिकिनीमा वर्षा (फोटो फिचर) « Khabarhub

बिकिनीमा वर्षा (फोटो फिचर)


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका तथा मोडल वर्षा शिवाकोटीले पछिल्लो समय फिल्म ‘चालबाज’ काम गर्दै छिन् । साथै उनलाई फिल्म ‘लक्का जवान’ मा पनि देख्न सकिनेछ ।

म्युजिक भिडियोमा भने वर्षा खासै देखिएकी छैनिन् । बरु सामाजिक सञ्जालमा उनी झनै सक्रिय भएकी छिन् ।

केही सययदेखि उनी आफ्नो प्रेमका कारण पनि चर्चामा छिन् । अमेरिकामा बस्दै आएका एक नेपाली युवकसँग वर्षा प्रेममा रहेको चर्चा छ ।

प्रायः वर्षालाई साधारण भेषमा देख्ने गरिन्छ । तर, यतिबेला भने वर्षा बिकिनी अवतारमा देखिएकी छिन् ।

उनले ‘कहिलेकाहीँ यत्तिको ठीकै छ’ भन्दै केही बिकिनी तस्वीर शेयर गरेकी छिन् । वर्षाले कालो चश्मा पनि लगाएकी छिन् ।

वर्षाको यो रुपलाई लिएर सामाजिक सञ्जालमा अनेक टिप्पणी गरिएको छ । कतिले उनलाई ट्रोल पनि बनाएका छन् ।

हिट फिल्म दिन नसकेकी वर्षा तस्वीरमा हिट छिन् । हेरौँ उनले शेयर गरेका तस्वीरः

 

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ३ : १४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका