लागुऔषधसहित तीन जना पक्राउ « Khabarhub

लागुऔषधसहित तीन जना पक्राउ


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- प्रहरीले तनहुँमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–३ स्थित ठाडो लाइनबाट आइतबार लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उमेश खड्का, उत्सव खड्का र जनक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ४२ थान डाइजेपाम, ट्रमाडोल एक हजार ५३५ थान, डिकफ एक हजार ६७२ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ०९ बजे

अनुगमनमा कैफियत भेटिएपछि एक कम्पनीलाई जरिवाना

काठमाडौँ– नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत