आजको मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भावना « Khabarhub

आजको मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भावना


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज आंशिक बदलीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । काठमाडौं उपत्यमामा आज विहानै देखि बदलि भएको छ ।

पूर्वी भू-भागहरु लगायत मध्य र पश्चिमि पहाडि भेगहरुमा आज दिउँसो आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भेगका एक दुइ स्थानहरुमा मध्यान्ह पछि वा साझतिर मेघ गर्जन सहितको क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, मध्य र पूर्वी हिमालि भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

त्यस्तै आज राति पश्चिमि भू-भागहरुमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागहरुमा आंशिक बदलि रहनेछ । पश्चिमि भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ७ : ३९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने