एसइईको प्रश्नपत्र आउट भएकोबारे सिआईबीले अनुसन्धान गर्ने, शुक्रबार देशभरका प्रश्नपत्र रुजु गरिने « Khabarhub

एसइईको प्रश्नपत्र आउट भएकोबारे सिआईबीले अनुसन्धान गर्ने, शुक्रबार देशभरका प्रश्नपत्र रुजु गरिने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र आउट भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गर्ने भएको छ ।

शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको वैठकले प्रश्नपत्र आउट भएको विषयमा अनुसन्धान गर्ने जिम्मा सिआईबीलाई दिने निर्णय गरेको हो ।

शुक्रबार मध्याह्न बसेको केन्द्रीय सुरक्षा वैठकले देशभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय समेत गरेको छ ।

शुक्रवार साँझसम्म सबै प्रश्नपत्रको रुजु सकेर थप निर्णय लिइने जनाइएको छ ।

देशभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाइएको प्रश्नपत्र शुक्रबार साँझसम्म रुजु गरिसकिने शिक्षा मन्त्रालयका अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ३ : ०२ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं