आठौं राष्ट्रिय खेलकुद वैशाख ५ गतेदेखि शुरु हुने « Khabarhub

आठौं राष्ट्रिय खेलकुद वैशाख ५ गतेदेखि शुरु हुने


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद बैशाख पहिलो साता हुने भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय खेलकुद् परिषद् (राखेप) को बोर्ड बैठकले प्रतियोगिता बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन गरी मिति तय गरेको हो ।

नेपालगञ्जस्थित रंगशालामा बन्न लागेको भिआईपी प्याराफिट बन्न समय लाग्ने भएपछि प्रतियानेगिताको मिति अन्योलमा थियो । उक्त अन्योल भइरहँदा मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएर मिति तय गरेको हो ।

यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थियो । सदस्य सचिव केशवकुमार विष्टले पछिल्लो समय एक कार्यक्रममा बोल्दै प्रतियोगिताको चैत २७ मा उद्घाटन हुने बताएका थिए ।

चैत २५ गते भित्र सम्पूर्ण निर्माण कार्य सकिने राखेपले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : ३१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले