स्मिथ र वार्नरको प्रतिबन्ध फुकुवा « Khabarhub

स्मिथ र वार्नरको प्रतिबन्ध फुकुवा


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी — अस्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथिको प्रतिबन्ध फुकुवा भएको छ । बल टेम्पिरिङ काण्डमा परि पछिल्लो एक बर्ष निलम्बनमा परेका स्मिथ र वार्नर कारबाही बिहीबार फुकुवा भएको हो ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटका क्रममा उनीहरुले ‘बल टेम्परिङ’ गरेका थिए । एक वर्षको राष्ट्रिय टिमबाट खेल्न नपाएका स्मिथ र वार्नर मे महिनामा हुने विश्वकपमा टिममा पर्ने सम्भावना बलियो देखिन्छ ।

स्मिथ र वार्नर अहिले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यस्त छन् । आईपीएलमा स्मिथले राजस्थान रोयल्स तथा वार्नरले सनराईजर्स हैदरवादबाट खेलिरहेका छन् । क्रिकेट अस्ट्रेलियाले उनीहरुको आईपीएलको प्रदर्शनलाई हेरेर राष्ट्रिय टिममा पर्ने नपर्ने निश्चित हुने बताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : १७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार