बाटो खुलाउन गएका तीन सैनिक घाइते « Khabarhub

बाटो खुलाउन गएका तीन सैनिक घाइते


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा केही दिन यता अवरुद्ध सडक खुलाउन गएका तीन सैनिक जवान सुख्खा पहिरो खस्दा घाइते भएका छन् । काठेखोला गाउँपालिका–८ लेखानीदेखि वडा नं ५ कर्लिम जाने सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका हुन् ।

सडक तीन दिनदेखि अवरुद्ध थियो । स्थानीयको आग्रहपछि सेनाको टोली बाटो खुलाउन त्यसतर्फ गएको थियो । सेनाको अर्जुनबाँण गणबाट खटिएको टोलीका तीन जवान पहिरो खस्दा घाइते भएको गणपति भुवनराज देवकोटाले जानकारी दिए ।

घाइते भएका पहलमान श्रेष्ठ र सन्तोष कार्कीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अर्का घाइते एक जनाको भने नाम खुलाइएको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ५५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ