रियलको कमजोर प्रदर्शन जारी, भालेकानोसँग पनि पराजित « Khabarhub

रियलको कमजोर प्रदर्शन जारी, भालेकानोसँग पनि पराजित


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष तेस्रो स्थानको रियल मड्रिडले आफ्नो कमजोर प्रस्तुतीलाई सुधार गर्न नसक्दा पछिल्लो खेलमा पनि पराजय भोग्नु परेको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड लिगको पुछारमा रहेको रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको छ ।

रियल भालेकानोसँग १–० गोलले पराजित हुँदा भालकानोले पेनाल्टीमा गोल गरेको थियो । स्पेनको महान फुटबल क्लब रियल मड्रिडले यो वर्ष कुर्नै पनि लिगमा आफ्नो प्रदर्शन बलियो देखाउन सकेको छैन । जसको फलस्वरुप ला लिगामा शीर्ष तेस्रो स्थानमा रहेको छ ।

रियललाई हराउन घरेलु मैदानमा एडरियन इम्बारबाले खेलको २३ औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

सन् २००४ पछाडि पुछारमा रहेको टोलीसँग रियल पहिलो पटक पराजित भएको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो हारसँग तेस्रो स्थानमा रहेको रियलको ३५ खेलबाट ६५ अंक भएको छ । रियल दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकले पछाडि छ ।

तालिकाको अन्तिमदेखि दोस्रोमा रहेको भालेकानोको ३१ अंक भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १० : ४६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ