‘कप्स’को ट्रेलरमा अनुपविक्रम शाही हाबी « Khabarhub

‘कप्स’को ट्रेलरमा अनुपविक्रम शाही हाबी


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । अनुपविक्रम शाही र सन्दिपा लिम्बु स्टारर यो फिल्मको ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अनुपविक्रम शाहीलाई प्रहरीको भूमिकामा देखाइएको छ भने चलचित्रले एक सच्चा इमान्दार प्रहरीको कथालाई उठाएको छ ।

सम्राट सापकोटाको लेखन, निर्देशन तथा स्किृप्ट रहेको यो फिल्ममा अनुप र सन्दिपाका अलावा रामराज क्षेत्री, अमीत गिरी, निरुता स्याङताङ, सुन्दर श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन, राम शाक्यको निर्माण र सुसान प्रजापतिको छायांकन देख्न सकिन्छ ।

चलचित्र जेठ १७ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १ : १५ बजे

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारकाका लागि विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद् दुवै सदनको बैठक आज : सभामुख बन्दै डिपी अर्याल

काठमाडौँ – सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।