मोदीको सपथमा भाग लिन प्रधानमन्त्री भोलि दिल्ली जाने « Khabarhub

मोदीको सपथमा भाग लिन प्रधानमन्त्री भोलि दिल्ली जाने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली जाने भएका छन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन उनी बिहीबार नयाँदिल्ली जाने भएका हुन् । मोदीले शपथ ग्रहण समारोहमा सहभागी हुन दिएको निम्तो स्वीकार गर्दै प्रधानमन्त्री ओली भारत जान लागेका हुन् ।

नयाँदिल्लीमा रहँदा ओलीले भारतका उच्चस्तरका नेता तथा अधिकारीहरूसित भेटवार्तासमेत गर्ने जानकारी परराष्ट्र स्रोतले दिएको छ । उनी शुक्रबार स्वदेश फर्कने छन् । मोदीको अघिल्लो कार्यकालको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

मोदीको शपथग्रहण बिहीबार साँझ ७ बजे भारतीय राष्ट्रपतिभवनमा हुँदैछ। ओली र मोदीबीच द्विपक्षीय वार्ता शुक्रबार बिहान हैदराबाद हाउसमा तय भएको छ। ‘

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ७ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार