गर्मीले सतायो ? यस्ता खानेकुरा खानुस् « Khabarhub

गर्मीले सतायो ? यस्ता खानेकुरा खानुस्


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्तया समय अनुसारका खानेकुरा खानु स्वास्थ्यका दृष्टीकोणबाट राम्रो मानिन्छ । अहिले गर्मीको मौसम चलिरहेको छ । यो समयमा जाडोयाममा खाने खानेकुरा खाँदा पाचन प्रक्रियामा कठिन हुन सक्छ । त्यसैले गर्मीको मौसममा निम्न कुराहरु खाँदा स्वास्थ्यका दृष्टीकोणबाट राम्रो मानिन्छ ।

निम्न खानेकुरा खाँदा राम्रो
पानी, दही, गोल्भेडा, गाँजर, खरबुजा, काँक्रो, मकै,
निम्न कुरा कम खाने
बढी मसाला प्रयोग भएका खानेकुरा, माछा, जंक फूड, अन्डा, रातो मासु

कस्ता खानेकुरा खाँदा कस्तो फाइदा ? 

– हरियो सिमिमा पनि पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले गर्मि मौसममा यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

– काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले गर्मीमा खानासँगै काँक्रा खाँदा राम्रो हुन्छ ।

– गर्मी मौसममा गोलभेडाको अत्यधिक मात्रामा खाँदा राम्रो हुन्छ किनभने यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ ।

– गर्मी मौसममा प्याज पनि अति उपयोगी मानिन्छ । प्याजमा भिटामिन सी, बी पाईने हुँदा पेटका बिरामीहरुलाई पनि यसले निकै फाईदा गर्छ ।

– तिते करेला तीतो भएपनि यसले खाना सजिलै पचाउन मद्दत गर्दछ, त्यसेले गर्मी मौसममा करेला खानु फाइदाजनक छ ।

– लौकालाई एकदमै चिसो तरकारी मानिन्छ । यसमा क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । जसलेगर्दा अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि एकदम राम्रो हुन्छ । त्यसैले लौका गर्मी मौसम खानु राम्रो मानिन्छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ११ : ३९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।