गर्मीले सतायो ? यस्ता खानेकुरा खानुस् | Khabarhub Khabarhub

गर्मीले सतायो ? यस्ता खानेकुरा खानुस्


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्तया समय अनुसारका खानेकुरा खानु स्वास्थ्यका दृष्टीकोणबाट राम्रो मानिन्छ । अहिले गर्मीको मौसम चलिरहेको छ । यो समयमा जाडोयाममा खाने खानेकुरा खाँदा पाचन प्रक्रियामा कठिन हुन सक्छ । त्यसैले गर्मीको मौसममा निम्न कुराहरु खाँदा स्वास्थ्यका दृष्टीकोणबाट राम्रो मानिन्छ ।

निम्न खानेकुरा खाँदा राम्रो
पानी, दही, गोल्भेडा, गाँजर, खरबुजा, काँक्रो, मकै,
निम्न कुरा कम खाने
बढी मसाला प्रयोग भएका खानेकुरा, माछा, जंक फूड, अन्डा, रातो मासु

कस्ता खानेकुरा खाँदा कस्तो फाइदा ? 

– हरियो सिमिमा पनि पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले गर्मि मौसममा यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

– काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले गर्मीमा खानासँगै काँक्रा खाँदा राम्रो हुन्छ ।

– गर्मी मौसममा गोलभेडाको अत्यधिक मात्रामा खाँदा राम्रो हुन्छ किनभने यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ ।

– गर्मी मौसममा प्याज पनि अति उपयोगी मानिन्छ । प्याजमा भिटामिन सी, बी पाईने हुँदा पेटका बिरामीहरुलाई पनि यसले निकै फाईदा गर्छ ।

– तिते करेला तीतो भएपनि यसले खाना सजिलै पचाउन मद्दत गर्दछ, त्यसेले गर्मी मौसममा करेला खानु फाइदाजनक छ ।

– लौकालाई एकदमै चिसो तरकारी मानिन्छ । यसमा क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । जसलेगर्दा अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि एकदम राम्रो हुन्छ । त्यसैले लौका गर्मी मौसम खानु राम्रो मानिन्छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ११ : ३९ बजे

एसियाली खेलकुद : नेपाल स्क्वास र फेन्सिङमा पराजित

हाङझाउ – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत स्क्वासको पुरुष टिम

महोत्तरीमा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

कैलाली – जोशीपुर गाउँपालिका– ५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश