युरोपा लिग फाइन्लमा आर्सनल र चेल्सी भिड्दै « Khabarhub

युरोपा लिग फाइन्लमा आर्सनल र चेल्सी भिड्दै


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लण्डन राइभल चेल्सी र आर्सनल युरोपा लिगको फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

बाकु ओलम्पिक रंगशालामा हुने खेलमा दुवै टोली उपाधिका लागि मैदान उत्रिने छन् ।

युरोपा लिगको फाइनलसँगै चेल्सीका प्रशिक्षक माउझिरीयो सारीको क्लबका लागि अन्तिम खेल पनि हुनेछ । यद्यपी उनले इटालीयन क्लब युभेन्ट्स जाने कुरालाई अस्वीकार गर्दै भने,‘मसँग क्लबले २ वर्षका लागि सम्झौता गरेको थियो । त्यसैले पहिले म चेल्सीसँग कुरा गर्छु तर, यो यस्तो कुरा गर्ने समय होइन् ।’

युरोपा लिगको फाइनलसँगै चेल्सीका कप्तान इडन हार्जाडको पनि चेल्सीका लागि अन्तिम खेल हो ।

उनी पनि चेल्सी छोड्दै रियलल मड्रिड जाने तयारीमा रहेको बताइएको छ । तर, आजको खेलमा नतिजा आफ्नो पक्षमा पार्ने योजनामा दुवै टोली रहेका छन् । हजार्डनले केही दिन अगाडि पनि युरोपा लिग जित्न सके सुखद् बिदाई हुने बताएका थिए ।

त्यस्तै, चेल्सीको सामना गर्न लागेको आर्सनलले पहिलो लक्ष्य लिगको उपाधिमा रहेको बताएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ११ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७