सरकारबाटै गणतन्त्रमाथि खतरा भो- गगन थापा « Khabarhub

सरकारबाटै गणतन्त्रमाथि खतरा भो- गगन थापा


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको नेतृत्व गरिरहेको दल नेकपाबाटै गणतन्त्रमाथि खतरा हुनसक्ने भन्दै उनीहरुबाट गणतन्त्र जोगाउनुपर्ने बताएका छन । उनले गणतन्त्रमा समेत राजाको नक्कल गरेको भन्दै राष्ट्रपतिको चर्को आलोचना समेत गरेका छन् ।

१२ औँ गणतन्त्र दिवसको अवसरमा नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘सत्तामा बसेर नागरिकको स्वतन्त्रता अपहरण गर्न उद्धतहरूबाट, दलभित्रको, राज शाही प्रवृत्तिबाट अनि गणतन्त्रको शिरमा बस्नेहरूबाटै जोगाउनु छ गणतन्त्र । गणतन्त्र आचरण पनि हो, गणतन्त्रमा राजतन्त्रको भद्दा नक्कल गर्नेहरूबाट जोगाएर अनि हामी आफै पनि बदलिएर सदैव जनताको मनमा राख्नुछ गणतन्त्र ।’
थापाको ट्वीट यस्तो छ :

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  १ : १० बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे